कांग्रेस म्याग्दीको मतगणना अपडेट : पदाधिकारी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे चौथाे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । मत गणना ४९९ उपसभापतितर्फ : कर्णबहादुर भण्डारी ‘केबी’ : २८५ कमल छन्त्याल : ७२ क्या: डमबहादुर गर्वुजा पुन : १७६ माधवप्रसाद रेग्मी :८० क्या: मिनबहादुर कार्की : ७३ हरिकुमार श्रेष्ठ : २७९ सचिवतर्फ … Continue reading कांग्रेस म्याग्दीको मतगणना अपडेट : पदाधिकारी